+
+

चीनले सेनालाई दिएका मापदण्ड फेल गाडी दर्ताबारे संसदमा उठ्यो प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २३ गते १४:४९

२३ जेठ, काठमाडौं । चीनले नेपाली सेनालाई दिएका मापदण्ड फेल गाडी दर्ता गर्ने व्यवस्था आर्थिक विधेयकमा राखिएको विषयमा संसदमा नेपाली कांग्रेसले प्रश्न उठाएको छ ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका महामन्त्री गगन थापाले अर्थमन्त्री वर्षमान पुनलाई सो विषयमा प्रश्न गरेका हुन् ।

‘चीनले दिएका गाडी दर्ता गर्ने विषय कसरी करसम्बन्धी व्यवस्था भयो र किन आर्थिक ऐनमा समावेश गर्नुभयो ? त्यसको उत्तर चाहन्छु,’ थापाले अर्थमन्त्री पुनसँग प्रश्न गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?