२४ जेठ, काठमाडौं । प्रतिनिधि सभा सदस्य अनिषा नेपालीले संसदको सर्वोच्चता कसको हितमा प्रयोग भइरहेको छ भनेर सरकारलाई प्रश्न गरेकी छन् ।
बिहीबार प्रतनिधि सभाको बैठकमा बोल्दै उनले भनिन्, ‘म सरकारलाई सोध्न चाहन्छु-सार्वभौम संसदको सर्वोच्चता, प्रशासन कसको हितमा प्रयोग हुँदैछ ? आम जनताको, बिचौलयाको या सीमित नेता र व्यापारीको ?’
समाजमा विभिन्न खालका विभेदहरु कायमै रहेको उल्लेख गर्दै उनले यसतर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4