+
+

कर नीतिमा भएको परिवर्तनले जनताको जीवनमा के प्रभाव पार्छ? सीए शेषमणि दाहालको व्याख्या

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २५ गते १९:५४

२५ जेठ, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा करसम्बन्धी नीति तथा दरहरूमा प्रशस्त परिवर्तन भएका छन् ।

बजेटको अंगका रूपमा रहने आर्थिक विधेयक २०८१ ले राजस्व तथा कर सम्बन्धमा के-के व्यवस्था गरेको छ र त्यसको प्रभाव के हुन्छ भन्ने विषयमा करविज्ञ सीए शेषमणि दाहालले गरेको व्याख्या यहाँ प्रस्तुत गरिएको छ :

आर्थिक ऐनले आयकरसम्बन्धी व्यवस्थामा के परिवर्तन गरेको छ ?

मूल्य अभिवृद्धि कर ऐनमा के संशोधन भयो र त्यसको प्रभाव के ?

आर्थिक विधेयकमा स‌ंगति नमिलेका के व्यवस्था छन् ? 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?