
२७ जेठ, काठमाडौं । काठमाडौंको सातदोबाटोस्थित स्वीमिङ पुलमा डुबेर एक युवकको मृत्यु भएको छ ।
आइतबार दिउँसो पौडी खेल्ने क्रममा ललितपुरको महांकाल गाउँपालिका- ३ घर भई ललितपुर महानगरपालिका-१७ बाफल बस्ने २३ वर्षका उज्जल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
साढे ११ बजे पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका उनलाई उद्दार गरेर बीएण्डबी अस्पतालमा उपचारका लागि लगिएकव थियो । तर चिकित्सकले ३ बजे मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4