
२८ जेठ, काठमाडौ । ‘फोन पे’ को सेवा सोमबार चार घण्टा अवरुद्ध भएको छ । सोमबार बिहान १ बजेदेखि बिहान ५ बजेसम्म सेवा अवरुद्ध भएको ‘फोन पे’ ले जनाएको छ ।
भुक्तानी प्रणाली सञ्चालक ‘फोन पे’ले एक सूचना प्रकाशित गर्दै डाटाबेस अपग्रेटका क्रममा ४ घण्टा सेवा अवरुद्ध भएको ‘फोन पे’ ले जनाएको छ । ‘फोन पे’ को सेवा अवरद्ध हुँदा उक्त नेटवर्क प्रयोग गर्ने विदुतीय भुक्तानी प्रभावित भएको थियो ।
(नोट : यसअघि ‘फोन पे’ को सेवा अवरुद्ध समय अन्यथा भएकोमा सच्याइएको छ । -सं.)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4