+
+

सुरक्षित कारोबार विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २९ गते १८:०७

२९ जेठ, काठमाडौं । सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक राष्ट्रिय सभा बैठकबाट सर्वसम्मत रूपमा पारित भएको छ ।

मंगलबार बसेको सभाले विधेयक पारित गरेको हो । यो विधेयक ४ फागुन २०८० मा राष्ट्रिय सभामा दर्ता भएको थियो ।

विश्वव्यापीकरण, आर्थिक उदयरीकरण र सूचना प्रविधिमा आएको परिवर्तनलाई सम्बोधन गर्ने गरी विधेयक ल्याएको अर्थ मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?