+
+

एकीकृत समाजवादीको अपानि : देशभर महाधिवेशन प्रतिनिधि छनोट एकै दिन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३२ गते १४:३२

३२ जेठ, काठमाडौं । एकीकृत समाजवादीले देशभर महाधिवेशन प्रतिनिधि छनोट एकै दिन गर्ने भएको छ ।

अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) अनुसार ५ असारमा देशभर एकैदिन महाधिवेशन प्रतिनिधि छनोट गर्नुपर्नेछ ।

४ गते उम्मेदवारी दर्ता र ५ गते ५ः३० बजे मतदान गर्ने निर्वाचन तालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?