+
+

कोशीको बजेट पनि अल्लाे र ढाकाकाे झाेलामा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १ गते १५:५८

१ असार, विराटनगर । काेशी प्रदेशका आर्थिक मामिला तथा याेजना मन्त्री रामबहादुर मगरले अल्लाे र ढाकाकाे झाेलामा प्रदेशकाे बजेट ल्याएका छन् ।

शनिबारको प्रदेशसभा बैठकमा उनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट पेश गर्दैछन् । प्रदेशकाे स्थानीय उत्पादनलाई प्राेत्साहन गर्ने उद्देश्यले सरकारले अल्लाे र ढाकाकाे झाेलामा बजेट ल्याएकाे मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार बिक्रम लुइँटेलले बताए ।

१५ जेठमा संघीय सरकारका अर्थमन्त्री वर्षमान पुनले पनि अल्लाे र ढाकाकाे झाेलामा बजेट वक्तव्य ल्याएका थिए ।

कोशीका अर्थमन्त्री मगरले ३५ अर्ब ५० कराेड हाराहारीको बजेट प्रस्तुत गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?