
२ असार, काठमाडौं । संवैधानिक परिषद्को बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार परिषद्को बैठक आज साँझ ६ बजे बस्ने तय भएको छ ।
निर्वाचन आयोगमा एक आयुक्तको पद रिक्त छ । यी लगायतका विषयमा छलफल गर्न परिषद्को बैठक बस्न लागेको हो ।
प्रधानमन्त्रीको अध्यक्षतामा रहने परिषद्मा सभामुख, प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दलको नेता, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4