+
+

संसद्‌मा दुई नयाँ विधेयक दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २ गते १७:०६

२ असार, काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभामा दुई वटा नयाँ विधेयक दर्ता भएको छ ।

ऊर्जा मन्त्रालयले आइतबार दुई विधेयक संसद्‌मा दर्ता गरेको हो ।

जलस्रोत सम्बन्धी प्रचलित कानुननाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ ।

त्यस्तै नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता भएको संसद् सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?