+
+

नेपालले गुमायो दुई ओभरमा दुई विकेट

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३ गते ७:२३

काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध १०७ रनको विजय लक्ष्य पछ्याएको नेपालले सुरुको दुई ओभरमा दुई विकेट गुमाएको छ । कुशल भुर्तेल ४ रनमा र अनिल कुमार साह शून्य रनमा आउट भए ।
२–२ विकेट लिए । २‍.४ ओभरमा ई विकेट गुमाउँदा नेपालले ९ रन बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?