+
+

ललितपुर महानगरको सेवा टाइम कार्ड प्रणालीमा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ५ गते १६:००

५ असार, काठमाडौ । ललितपुर महानगरपालिकाले सेवा दिँदा टाइम कार्ड प्रयोग गर्ने भएको छ  ।

महानगरका मेयर चिरीबाबु महर्जनले पेस गरेको आर्थिक वर्ष (आव) २०८१/ ८२ को वार्षिक नीति तथा कार्यक्रममा महानगरले प्रदान गर्ने सेवा टाइम कार्ड प्रणालीबाट हुने उल्लेख छ ।

‘महानगरबाट प्रवाह हुने सेवालाई चुस्त, दुरुस्त, प्रविधियुक्त नागरिकमैत्री पारदर्शी, जनउत्तरदायी र जवाफदेही बनाइनेछ । मुस्कान सहितको सेवालाई व्यावहारिक रुपमा लागु गरी नगरवासीसँग प्रत्यक्ष सम्बन्ध रहेका सेवा प्रवाहमा टाइम कार्ड सिस्टम लागु गरिनेछ’ नीति तथा कार्यक्रममा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?