+
+

काठमाडौंको नगर प्रहरीले फिर्ता ल्यायो वातावरण विभाग प्रमुखको गाडी

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ६ गते १४:५१

६ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले महानगरकै वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठको गाडी फिर्ता ल्याएको छ ।

युरोपियन युनियनले महानगरपालिकालाई दिएको बीए ४८२० नम्बरको गाडी घरमा राख्ने गरेको पाइएको भन्दै नगर प्रहरीले उक्त गाडी महानगरपालिकाको कार्यालयमा फिर्ता ल्याएको हो ।

बिहीबार नगर प्रहरीको टोली श्रेष्ठको घरमा पुगेर उक्त गाडी ल्याएको नगर प्रहरी स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?