
काठमाडौं । कुमारी बैंक लिमिटेड र एनडी थर्टी नाइन बिजनेस ग्रुप प्रालि (फिली) बीच छुटसम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार कुमारी बैंकका ग्राहकलाई फिलीबाट प्रदान गरिने सेवामा विशेष छुट पाउने छन् ।
फिलीका विभिन्न शाखाले दिने सेवामा छुट प्राप्त गर्नका लागि ग्राहकले कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआर कोडमार्फत भुक्तानी गर्नु पर्ने छ ।
लाजिम्पाट, लबिम मल पुल्चोक, ठमेल, बौद्ध लगायतका स्थानमा रहेका फिलीका शाखाबाट बैंकका ग्राहकले १० प्रतिशतसम्म छुट पाउने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4