
काठमाडौं । प्रभु बैंक लिमिटेडले जाजरकोटको खलंगामा नयाँ शाखा विस्तार गरेको छ ।
जाजरकोटको भेरी नगरपालिका-४ स्थित खलंगा बजारमा बैंकले आफ्नो ३०७औं शाखा विस्तार गरेको हो ।
नयाँ शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा पाउने बैंकले जनाएको छ ।
नयाँ शाखा विस्तारले यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4