
७ असार, काठमाडौं । टिपरको ठक्करबाट कोटेश्वरमा स्कुटर चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्कुटर चालक लक्ष्मी श्रेष्ठ छिन् । बा ३ क ३०५३ नम्बरको टिपरले श्रेष्ठले चलाएको बागमती प्रदेश ०२–०३९ प ९९५२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
स्कुटर चालक मृत्यु भएपछि टिपर चालक सोमबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4