+
+

प्रज्ञा प्रतिष्ठानको कविता महोत्सवबाट छानिए उत्कृष्ट १० कविता

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ९ गते १८:३८

९ असार, काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव–२०८१ मा सहभागी भएका कविमध्येबाट उत्कृष्ट १० छनोट गरेको छ ।

मूल्यांकन समितिको सिफारिस अनुसार उत्कृष्ट १० हुनेमा बर्दियाका अग्र आपवाज, मकवानपुरकी अनिता न्यौपाने, नवलपरासीका अञ्जान प्रदीप, दाङका छविलाल कोपिला, रोल्पाका दिलिप बुढामगर रहेका छन् ।

त्यस्तै मोरङका रुमानी कुलुङ, सिन्धुलीका रुपक जमरा घलान, सोलुखुम्बुकी रेजिना खालिङ, ललितपुरकी शर्मिलाल दुलाल र पाँचथरका सुमन सहयात्री योङहाङ पनि उत्कृष्ट १० मा परेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?