
१० असार, काठमाडौं । टी-२०विश्वकप २०२४ को सुपर ८ मा वेस्ट इन्डिजले साउथ अफ्रिकालाई १३६ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ८ विकेटको क्षतिमा १३५ रन बनायो । रोष्टन चेसले ५२, काइल मेयर्सले ३५, आन्द्रे रसेलले १५ र अल्जारी जोसेफले ११ रन बनाए ।
साउथ अफ्रिकाका तबरेज शाम्सीले तीन,मार्को जानसेन, एडेन मार्करम, केशव महाराज र कागिसो रबाडाले एक/एक विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4