+

रूपसिंहलाई न्युजिल्यान्डमा स्वर्ण

२०८१ असार  १० गते २०:१२ २०८१ असार १० गते २०:१२
रूपसिंहलाई न्युजिल्यान्डमा स्वर्ण

१० असार, काठमाडौं । नेपालका रूपसिंह तामाङले न्युजिल्यान्डमा भएको  दोस्रो आईटीएफ अन्तर्राष्ट्रिय न्युजिल्यान्ड च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।

उनले भेट्रान्स स्पेसल टेकनिकमा स्वर्ण पदक जितेका हुन् । न्युजिल्यान्डको हास्टिङ स्पोर्टस् सेन्टरमा जुन ४ देखि सुरु भएको प्रतियोगितामा रूपसिंहले भेट्रानतर्फको स्पेशल टेकनिक र प्याट्रनमा प्रतिस्पर्धा गरेका थिए ।

उनी प्याट्रन पाँचौं डानमा रजत पदक प्राप्त गर्न सफल भए । प्रतियोगितामा ५० भन्दा बढी देशका खेलाडी सहभागी छन् । तामाङ आईटीएफ तेक्वान्दो पाँचौं डानसमेत हुन् ।

न्युजिल्यान्ड च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय