+
+

सुनको भाउ स्थिर

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ११ गते ११:०५

११ असार, काठमाडौं । मंगलबार सुनको भाउ स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि पनि अघिल्लो दिनकै मूल्य तय गरेको छ ।

महासंघका अनुसार मंगलबार पनि सुनको भाउ १ लाख ४२ हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो । यसअघि जेठ २५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो ।

चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८२० रुपैयाँ रहेको चाँदी १८१५ रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?