+
+

कांग्रेसलाई लक्ष्मी महतो कोइरीको प्रश्न : मन्त्रीले आफ्नो क्षेत्रमा बजेट राखेर के फरक पर्‍यो ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ११ गते १२:००

१० असार, काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले बजेटमाथि टिकाटिप्पणी गर्ने कांग्रेस सांसदहरुलाई कांग्रेस अर्थमन्त्री हुँदा आएको बजेट पनि हेर्न सुझाएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘कांग्रेसको माननीयज्युहरु बोल्नुभयो यो बजेटको बारेमा । यो भन्दा पहिलेको सालको पूर्व अर्थमन्त्रीज्युले कसरी राख्नुभयो बजेट ? त्यो पनि हेर्नु पर्दथ्यो, उहाँहरुले शेरबहादुरको क्षेत्रमा, प्रकाशशरण महतजीको क्षेत्रमा । अहिलेको हाम्रो मन्त्रीले राख्नुभयो के फरक पर्‍यो ?’ सांसद कोइरीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?