+

सुदूरपश्चिमलाई हराउँदै गण्डकी फाइनलमा

२०८१ असार  १४ गते १६:५९ २०८१ असार १४ गते १६:५९
सुदूरपश्चिमलाई हराउँदै गण्डकी फाइनलमा

१४ असार, काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई ३–१ को सेटले पराजित गर्दै गण्डकी प्रदेशको पुरुष टिम प्रथम सहाना प्रधान यू १९ भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

गण्डकीले २५–१६, २०–२५, २५–११ र २८–२६ ले सुदूरपश्चिमलाई पराजित गरेको हो ।

महिलातर्फको फाइनलमा भने बागमती र लुम्बिनीले प्रतिस्पर्धा गर्ने भएका छन् । फाइनल खेल शनिबार हुनेछ ।

सहाना प्रधान यू १९ भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय