
१५ असार, काठमाडौं । असार महिना नेपालमा धान रोप्ने मुख्य समय हो । खेतमा पानी सहित खनजोत गरेर हिल्याएको ठाउँमा धान रोप्ने गरिन्छ । रोपाईंको बेलामा हिलो खेल्नु एउटा उत्सव नै हो ।
१५ असारलाई सरकारले धान दिवसको रुपमा मनाउने गर्छ । त्यसैले यो दिन रोपाई महोत्सव कार्यक्रमहरु पनि आयोजना गरिन्छन् । काठमाडौं उपत्यकाका खेतहरुमा यो दिन बालबालिकादेखि वृद्धसम्म हिलो खेलेर रमाइलो गर्ने धेरै भेटिन्छन् ।
शनिबार काठमाडौंको टोखा नगरपालिकाको झोरमा पनि किशोरकिशोरीको एक समूहले हिलो खेलेर रमाइलो गरेको छ ।
हेर्नुहोस् तस्वीरहरु
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4