+
+

प्रभु बैंकका ग्राहकलाई होटल हिमालयमा विशेष छुट

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १७ गते १८:००

काठमाडौं । प्रभु बैंकका ग्राहकले ललितपुरको कुपण्डोलमा रहेको होटल हिमालयमा विशेष छुट पाउने भएका छन् ।

होटलले दिने विभिन्न सेवामा विशेष छुट दिने विषयमा दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा प्रभु बैंकका चिफ मार्केटिङ अफिसर रवीन्द्र ढकाल र बजार व्यवस्थापक सविन राणा तथा होटल हिमालयका बिक्री प्रबन्धक भुपेश लेखकले हस्ताक्षर गरे ।

सम्झौता अनुसार होटलबाट छुट प्राप्त गर्नका लागि ग्राहक एवम् कर्मचारीले प्रभु बैंकमा आवद्धता भएको प्रमाण पेस गर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?