
१८ असार, काठमाडौं । लोक सेवा आयोगको प्रतिस्पर्धामा पास भएका ८ जनालाई न्याय परिषद्ले जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ ।
मंगलबार बसेको परिषद्को बैठकले उनीहरूको नाम सिफारिस गरेको हो । प्रधानन्यायाधीशले नियुक्ति दिएपछि उनीहरू जिल्ला न्यायाधीश हुनेछन् ।
लोक सेवाको प्रतिस्पर्धामा उत्तीर्ण भएर सिफारिस भएकाहरूको विवरण :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4