+

नेपाल महिला भलिबल टिमले रसियन टिमसँग काठमाडौंमा खेल्ने

२०८१ असार  १८ गते १९:४२ २०८१ असार १८ गते १९:४२
नेपाल महिला भलिबल टिमले रसियन टिमसँग काठमाडौंमा खेल्ने

१८ असार, काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमले रसियन महिला टिमसँग मैत्रीपूर्ण चलिबल खेल्ने भएको छ ।

नेपाल भलिबल संघका अनुसार र नेपाल राष्ट्रिय महिला भलिबल टिम र रसियन महिला भलिबल  टिम साउन ६ र ७ गते मैत्रीपूर्ण खेल हुन लागेको हो ।

खेल त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुनेछ । नेपाली टिम हाल मिसन २०२६ अन्तर्गत प्रशिक्षणमा छ ।महिला भलिबल टिमले गत वर्ष चीनमा एसियाड खेलेको थियो ।

तस्बीर : आर्यन धिमाल

महिला भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय