+
+

एमाले मन्त्रीहरू बालकोटमा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १९ गते १८:५६
फाइल तस्वीर ।

१९ असार, काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको नेकपा एमालेका मन्त्रीहरू बालकोट पुगेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न मन्त्री बालकोट गएका हुन् ।

बालकोटपछि मन्त्रीहरू प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार जाने तयारी रहेको एक मन्त्रीले बताए । नेपाली कांग्रेसको समर्थनमा केपी शर्मा ओली नयाँ प्रधानमन्त्री बन्ने भएपछि आजै एमालेले समर्थन फिर्ता लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?