+
+

नेपाली कांग्रेस संसदीय दलको बैठक शनिबार बोलाइयो

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २० गते १४:२७

२० असार, काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक शनिबार बस्ने भएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा शनिबार दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक डाकिएको हो ।

नेपाली कांग्रेसले नेकपा एमालेसँगको सहकार्यमा सत्ता साझेदारी गर्ने सहमति गरेको छ । सोही सहमतिबमोजिम नेकपा एमालेले सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउँदै प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?