+
+

त्रिविमा डिजिटल स्कोर बोर्डको पहिलो फाउन्डेसनको काम सकियो

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २० गते १६:५६
फाइल तस्वीर ।

२० असार, काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा डिजिटल स्कोर बोर्डको फाउन्डेसनको काम सकिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को पूर्वाधार शाखाका अनुसार पञ्चकन्या/हिमालय जेभी प्रालिले गरिरहेको पहिलो चरणको फाउन्डेसनको काम सकिएको हो ।

एक महिना अघि युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले टेन्डर पास भइसकेको काम रोकिन नहुने भन्दै तत्काल सुरु गर्न निर्देशन दिएका थिए ।

त्रिवि मैदानको फ्लड लाइटको बोलपत्र आह्वानमा ५ वटा कम्पनीले टेन्डर हालेका छन् । जसलाई राखेपको प्राविधिक टिमले जाँच गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?