+

राष्ट्रिय उसुमा विजयलाई स्वर्ण

२०८१ असार  २० गते २०:३७ २०८१ असार २० गते २०:३७
राष्ट्रिय उसुमा विजयलाई स्वर्ण

२० असार, काठमाडौं । नेपाल आर्मीका विजय सिन्जालीले १६औं राष्ट्रिय उसु प्रतियोगिताको पुरुष छानछ्वान्मा बिहीबार स्वर्ण जितेका छन् ।

यस विधामा एपीएफका विपन थापाले रजत तथा बागमती प्रदेशका हिमान्शु खड्काले कास्य जिते ।

नेपाल उसु महासंघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भइरहेको प्रतियोगिताको सान्डातर्फ सेमिफाइनल चरणका सम्पूर्ण खेल सम्पन्न भएको छ । प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय