+
+

७७ जिल्लाका उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति दिने मिड भ्याली कलेजको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २१ गते १३:३५

काठमाडौं । भक्तपुरको नयाँ थिमिमा रहेको मिड भ्याली एसएस कलेजले ७७ वटै जिल्लाका उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा प्रत्येक जिल्लाका उत्कृष्ट १ जना छात्र र १ जना छात्रालाई पूर्ण छात्रवृत्ति समेत दिने घोषणा कलेजले गरेको हो ।

एसईई उत्तीर्ण भएका विद्यार्थीलाई लक्षित गरेर मिड भ्याली ग्रान्ड टपर्स छात्रवृत्ति कार्यक्रम सञ्चालनमा ल्याएको छ।

जसमा प्रत्येक प्रदेशबाट १ जना छात्र र १ जना छात्रा तथा सम्पूर्ण स्थानीय तहबाट उत्कृष्ट १/१ जना छात्रछात्रालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?