+
+

लेनदेन मुद्दाका प्रतिवादी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २१ गते १५:०२

२१ असार, काठमाडौं । लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–७ का ४४ वर्षीय राजाराम खत्री छन् । उनलाई प्रहरी वृत्त बालाजुको टोलीले बिहीबार पक्राउ गरेको हो ।

लेनदेन मुद्दामा ६ असोज २०७९ मा ५० लाख बिगो भराउने र १ वर्ष कैदको फैसला काठमाडौं जिल्ला अदालतले उनलाई सुनाएको थियो । पक्राउ परेका खत्रीलाई फैसला कार्यान्वयनका लागि अदालत पेस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?