+

नेपाल प्रिमियर लिग गर्ने क्रिकेट संघको निर्णय

२०८१ असार  २१ गते १६:४८ २०८१ असार २१ गते १६:४८
नेपाल प्रिमियर लिग गर्ने क्रिकेट संघको निर्णय

२१ असार, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले यो वर्ष नेपाल प्रिमियर लिग गर्ने भएको छ ।

क्यान कार्यसमितिको बिहीबार बसेको बैठकले आगामी नोभेम्बर–डिसेम्बर (कात्तिक–मंसिर) मा प्रिमियर लिग गर्ने निर्णय गरेको हो । यद्यपि प्रतियोगिताको मिति भने तय भइनसकेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय