+
+

‘एक्सप्रेस–टी’ को बालकुमारी सर्भिस सेन्टर १५ घण्टा खुला रहने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २१ गते १८:३०

काठमाडौं । ‘एक्सप्रेस–टी’ विद्युतीय ट्याक्सीको बालकुमारी स्थित सर्भिस सेन्टर दैनिक १५ घण्टा खुला रहने भएको छ ।

अब दैनिक बिहान ६ः३० बजेदेखी राति ९ः३० बजेसम्म सर्भिस सेन्टर खुला रहने छ । यसअघि बिहान ९ः३० बजेदेखी साँझ ५ः३० बजेसम्म खुला हुने गरेको थियो ।

ग्राहकको सुविधालाई ध्यानमा राखी सर्भिस सेन्टर खुला हुने समय थप गरिएको कम्पनीको भनाइ छ ।

बालकुमारी एक्सप्रेस टी का लागि ३एस शो–रुम हो । जहाँबाट एक्सप्रेस–टी का लागि सेल्स, स्पेयर र सर्भिस गरेर सबै सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?