
कान्ति लोकपथ । फाइल फोटो
२४ असार, काठमाडौं । पहिरो पन्छाएपछि काठमाडौं–मकवानपुर जोड्ने कान्ति लोकपथ एकतर्फी खुलेको छ ।
ललितपुरको वागमती गाउँपालिका–३ कार्कीबासमा ढुंगासहितको पहिरो खसेपछि असार २२ गतेदेखि दुईतर्फी बाटो बन्द भएको थियो ।
पहिरो पन्छाएपछि असार २४ गते बिहान साढे १० बजेदेखि एकतर्फी बाटो खुलेको ललितपुर प्रहरीले जनाएको छ ।
सवारी साधनहरुलाई आलोपालो गन्तव्यमा पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4