+
+

हिलाम्य हुँदा अरनिको राजमार्ग अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २६ गते ९:२२

२६ असार, काठमाडौं । भारी वर्षाले काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा पर्ने अरनिको राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । प्रहरीका अनुसार उक्त बाटो हिलाम्य हुँदा अवरुद्ध भएको हो ।

धुलिखेल – ८, पुकुचामा बुधबार बिहान सवा ८ बजेदेखि सडकको दुवैतर्फी बन्द भएको प्रहरीको भनाइ छ ।

सडक विभागसँगको समन्वयमा सडकको हिलो पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?