+
+

पर्यटन क्षेत्रमा उल्लेख्य सुधार भएको छ : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २८ गते १२:४१

२८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्यटन क्षेत्रमा उल्लेख्य सुधार भएको बताएका छन् ।

शुक्रबार विश्वासको मत लिने प्रस्ताव संसदमा टेबल गर्दै प्रधानमन्त्री प्रचण्डले गत वर्ष सबै रेकर्ड ब्रेक गरेर १० लाखभन्दा बढी पर्यटक भित्रिएको भन्दै यो वर्ष त्यो रेकर्ड पनि तोडिने बताए ।

वैशाख महिनासम्म ९ लाख ८७ हजार पर्यटक भित्रिएको भन्दै उनले जुन गत वर्षभन्दा ३४ प्रतिशतले बढी भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?