+
+

एमालेबाट देवेन्द्र दाहाल भौतिक पूर्वाधारमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३१ गते ८:५९
राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाल

३१ असार, काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाउने भएको छ ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरुसँग छलफल गरेर नाम टुंगो लगाएका हुन् ।

राष्ट्रियसभा सदस्य दाहाल भौतिक पूर्वाधार मन्त्री बन्नेछन् । दाहालले पनि मन्त्री बन्न लागेको पुष्टि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?