+
+

एमालेले दामोदर र बलरामलाई पुरानै मन्त्रालयमा पठाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३१ गते ९:०५

३१ असार, काठमाडौं । नेकपा एमालेले प्रचण्ड सरकारमा सहभागी दुई मन्त्रीलाई फेरि सरकारमा पठाउने भएको छ । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले पार्टीका नेताहरुसँग छलफल गरेर नाम टुंगो लगाएका हुन् ।

स्रोतका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दामोदर भण्डारी र भूमि व्यवस्था तथा सहकारी मन्त्रीमा बलराम अधिकारीलाई दोहोर्‍याउने पक्का भएको हो । दुबैजना प्रचण्ड नेतृत्व सरकारमा पनि मन्त्री भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?