
३१ असार, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सोमबार पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहण गर्दै मन्त्री अधिकारीले २ वटा निर्णयमा हस्ताक्षर गरेका छन् ।
मन्त्री अधिकारीले झापाको साविक महारानी झोडा गाविस वडा नम्बर ४ र ५ को जग्गा दर्ता सम्मबन्धी समिति गठन आदेशका लागि कानुन मन्त्रालय पठाउने र मन्त्रालय अन्तर्गतका निकायबाट निर्देशन माग गर्दाको ढाँचा स्वीकृत गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4