+
+

प्रधानमन्त्रीसहित एमाले मन्त्रीहरू पार्टी कार्यालयमा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३१ गते १४:२८

३१ असार, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपा एमालेबाट मन्त्री बनेकाहरू केन्द्रीय मुख्यालय च्यासल पुगेका छन् ।

पार्टी नेताहरू पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको शालिकमा माल्यार्पण गर्न प्रधानमन्त्री ओली च्यासल पुगेका हुन् । प्रधानमन्त्रीसँगै मन्त्रीहरू पनि च्यासलमै छन् ।

माल्यार्पणपछि नेता–कार्यकर्ताबाट शुभकामना लिने क्रम केन्द्रीय कार्यालयमा चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?