
३१ असार, काठमाडौं। नव नियुक्त श्रम मन्त्री शरतसिह भण्डारीले पदभार ग्रहण गरेका छन् ।
सपथग्रहण पछि सिहदरबारस्थित श्रम, रोगजार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यकक्षमा पुगेर मन्त्री भण्डारले पदभार ग्रहण गरेका हुन् ।
यसअघि श्रम मन्त्री रहेका भण्डारीले चार महिनापछि पुनः मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4