
Photo Credit : बालकोट फेसबुक पेज
३१ असार, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । सोमबार शपथग्रहणपछि पदबहाली गरेका सबै मन्त्रीसहितको बैठक साँझ सिंहदरबारमा बसेको हो ।
बैठकले केही नियमित र विपदसँग सम्बन्धित अत्यावश्यकीय निर्णयहरु गर्ने मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दियो । सरकारको प्रवक्ता समेत यही बैठकबाटै तोक्ने तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4