
३१ असार, काठमाडौं । साउन ७ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची राखिएको छ ।
सोमबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले उक्त दिन प्रश्न सोध्न चाहने सांसदले ४ साउनभित्र प्रश्न टिपाउन आग्रह गरे । प्रश्न सोध्न चाहने सांसदले प्रतिनिधि सभाको सचिवालयमा लिखित प्रश्न टिपाउनु पर्नेछ ।
प्रतिनिधि सभाको बैठक साउन ६ गतेसम्मका लागि स्थगित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4