+
+

परराष्ट्रमन्त्री आरजु राणासँग भारतीय राजदूतले गरे भेट

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १ गते १३:५२

१ साउन, काठमाडौं ।  परराष्ट्रमन्त्री डा. आरजू राणा देउवासँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भेट गरेका छन् ।

मंगलबार सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा राजदूत श्रीवास्तवले परराष्ट्रमन्त्री राणासँग भेट गरेको मन्त्रालयले जनाएको छ ।

भेटमा नेपाल-भारत सम्बन्धका विविध आयामबारे सहकार्यबारे छलफ भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?