+

इंग्ल्याण्डका प्रशिक्षक साउथगेटीले दिए राजीनामा

२०८१ साउन  १ गते १७:५७ २०८१ साउन १ गते १७:५७
इंग्ल्याण्डका प्रशिक्षक साउथगेटीले दिए राजीनामा

१ साउन, काठमाडौं । इंग्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटीले राजीनामा दिएका छन् ।

आइतबार राति भएको युरोकप २०२४ को फाइनलमा इंग्ल्याण्ड स्पेनसँग २–१ पराजित भएको थियो । युरोकपको फाइनलमा लगातार दोस्रो पटक हारेपछि साउथगेटीले प्रशिक्षक पदबाट राजीनामा दिएका हुन् ।

८ वर्षसम्म प्रशिक्षक रहेका ५३ वर्षीय साउथगेटीको नेतृत्वमा इंग्ल्याण्डले १०२ खेल खेल्यो । उनको सम्झौता यही वर्षसम्म थियो ।

इंग्ल्याण्ड प्रशिक्षक ग्यारेथ साउथगेटी युरोकप २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय