+
+

रसुवामा ३.९ म्याग्निच्युडको भूकम्प

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २ गते १६:५६

२ साउन, काठमाडौं । रसुवा केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प ३ बजेर २४ मिनेटमा गएको हो ।

यसअघि बुधबार मुगुको दार्मा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?