+
+

पूर्वप्रधानमन्त्री चन्द अस्पताल भर्ना

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २ गते १७:३२

२ साउन, काठमाडौं । पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द वीर अस्पताल भर्ना भएका छन् ।

उनलाई डेंगु सक्रमण भएको छ । ज्वरो र जिउ गल्ने समस्या भएपछि चन्द  बुधबार दिउँसो अस्पताल भर्ना भएका अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिए ।

चन्दको वीर अस्पतालको भीआईपी कक्षमा उपचार भइरहेकाे छ र डा. मीनचन्द्र अधिकारी नेतृत्वको टोलीले चेकजाँच गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?