+

वुमन एसिया कपमा सम्झना खड्काको अर्धशतक

२०८१ साउन  ४ गते १७:१८ २०८१ साउन ४ गते १७:१८
वुमन एसिया कपमा सम्झना खड्काको अर्धशतक

४ साउन, काठमाडौं । वुमन एसिया कपमा नेपालकी सम्झना खड्काले अर्धशतक पुरा गरेकी छन् ।

युएईले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालका लागि खड्काले ३५ बलमा अर्धशतक पुरा गरेकी हुन् । उनले ८ चौकाको मद्दतमा अर्धशतक गरेकी हुन् ।

वुमन एसिया कप सम्झना खड्का
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय