
६ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजनीतिक स्थायीत्वका लागि नेपाली कांग्रेस र नेकपा एमालेको सरकार नबनेको बताएका छन् ।
आइतबारको प्रदेश सभा बैठक सम्बोधन गर्दै उनले दुई दलबीच प्राविधिक हिसाब मिलाउनमात्रै समीकरण आरोप लगाएका हुन् ।
यसअघि उनले शरणार्थी प्रकरण, गिरिबन्धु फाइलकै कारण पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेकोसमेत मुख्यमन्त्री जम्कट्टेलले दाबी गरे । उनले दुई दलबीच भएको सहमतिसमेत बाहिर ल्याउनुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4